Incident Reports

Baglung district joint-incharge of CPN arrested

2017-11-24

Gandaki, Baglung, Kanthekhola, Ward 4

Police have arrested Nandaram Thapa, Baglung district joint-incharge of Communist Party of Nepal led by Netra Bikram Chand on the charge of being involved in detonating a bomb at the house of state-minister and Nepali Congress candidate Champa Devi Khadka on November 20. Police arrested Thapa from his own residence in Kanthekhola rural municipality-4, informed DSP Bishworaj Thapa of DPO Baglung. DSP Thapa added that Thapa is being held into custody for further investigation. मङ्सिर ४ गते राति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा बाग्लुङ क्षेत्र नं १ को काङ्ग्रेस उम्मेदवार चम्पादेवी खड्काको घरमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज नन्दराम थापालाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । थापालाई प्रहरीले काँठेखोला गाउँपालिका-४ स्थित उनकै निवासबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी विश्वराज सिंह थापाले बताए । घटनामा संलग्नहरूको खोजी गर्ने क्रममा थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थापाले बताए । गृह मन्त्रालयले निर्वाचनका गतिविधिलाई प्रभावित गर्ने काम गर्ने जोसुकैलाई गिरफ्तार गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘माथिबाट गिरफ्तार गरी कारबाही चलाउनु भन्ने निर्देशन आएको छ ।’-प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले भने-‘सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ ।’ उनले विगतका निर्वाचनमा अवरोध गर्नेहरूको समेत खोजी भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Remote violence
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments