Incident Reports

विष्फोटक पदार्थ निष्क्रिय पारिएको

2017-11-23

Gandaki, Tanahun, Myagde, Ward 4

म्याग्दे गाउँपालिका–४ ठाँटीटारस्थित पृथ्वी राजमार्ग छेउमा टेपले बेरी तार निकालेको अवस्थामा बिहीबार फेला परेका विष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको श्रीनम्बर ३ बाहिनी अड्डा खैरेनीटारको टोलीले डिष्पोज गरेको छ । विष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports