Four cadres of left alliance were injured after a cadres of Nepali Congress pelted stones on them at Lankuri Danda in Tamakoshi Rural Municipality-3.
It was said that the left alliance cadres were suddenly attacked by the cadres of Nepali Congress while they were in election dissemination even after the beginning of silent period.
The injured were Bikaj Pokhrel, Anish Pokhrel, Khatara Rhumba and Pundari Pokhrel of Tamakoshi Rural Municipality-3.
The injured are receiving treatment in local level according to UML cadre Nabin Nepali.
Police have been deployed in the incident site according to DSP Rameshwor Karki of DPO.
तामाकोशी गाउँपालिका-३ लाँकुरीडाँडामा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर ९ गते बिहान ढुङ्गा प्रहार गर्दा वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको पीडित पक्षले आरोप लगाएको छ ।
निर्वाचन प्रचारप्रसारका क्रममा गइरहेको बेला एक्कासी काङ्ग्रेस समर्थकले आक्रमण गर्दा बाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको जनाइएको छ ।
घाइते हुनेमा तामाकोशी गाउँपालिका-३ का बिकज पोखरेल, अनिश पोखरेल, खतरा रुम्बा र पुन्दरी पोखरेले रहेका छन् ।
घाइते वाम कार्यकर्ताहरूको उपचार स्थानीय स्तरमै भइरहेको एमाले कार्यकर्ता नविन नेपालीले जानकारी दिएका छन् ।
घटनास्थलमा सशस्त्र र जनपथ प्रहरीको टोली पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले बताए ।
मौन अवधिमा प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख भएको भएपनि आचारसंहिता विपरीत मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।