Incident Reports

IEDs detonated near polling center in Gorkha

2017-11-26

Gandaki, Gorkha, Gandaki, Ward 4

Two IEDs were detonated near polling center at Kalika Adharbhut school in Gandika rural municipality-4 on Sunday. No one has taken responsibility of the detonation. Police suspect the detonations were carried out by anti-election elements with the intent of subverting the election. Security forces have urged the voters to confidently participate in polling ensuring them of tight security provisions. गोरखाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गण्डकी गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका आधारभुत विद्यालयको बुथ नजिक बम विस्फोट भएको छ । उक्त विद्यालयको बुथ नजिक दुई स्थानमा सुतली बम विस्फोट भएको गोरखा प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा कसैले लिएको छैन । विस्फोटबाट कुनै क्षति भएको छैन । निर्वाचन विथोल्ने कुनै संघठन वा पार्टीले निर्वाचन विरोधि गतिविधिस्वरुप मतदातालाई तर्साउनका लागि यस्ता घटना गराएको हुनसक्ने प्रहरीले जनाएको छ । तर, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाइएको हुँदा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह सुरक्षा निकायले आग्रह गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments