Incident Reports

IED found in Bajhang

2017-11-26

Sudurpashchim, Bajhang, Jaya Prithivi

An IED was found near the Bhopur voting centre at Jayaprithvi municipality. Later, a bomb disposal squad of Nepal Police and Nepal Army defused the bomb. बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान स्थल नजिकै बम फेला परेको छ । आज बिहान जयपृथ्वी नगरपालिका भोपुर मतदान केन्द्र अथवा नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको जिल्ला प्रहरी कार्यालयका डियसपी कृषिराम कँडेलले बताए । बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको उनको भनाइ छ । आज बिहानै मतदान स्थल नजिकै बम फेला परेपछि स्थानिय मतदाताहरुमा त्रास छाएको छ । बम नेकपाले राखेको हुनसक्ने अनुमान गरिएको छ । जिल्लामा आज बिहानबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाको बुङगल नगरपालिका को कफलसेरीमा पनि बम फेला परेको जानकारी प्राप्त भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments