Incident Reports

Two dozen injured in Jajarkot clash, voters afraid to go for voting

2017-11-25

Karnali, Jajarkot, Kuse, Ward 1

Over two dozen people were injured after cadres of ruling Nepali Congress (NC) and left alliance—CPN-UML and CPN (Maoist Centre)—clashed outside a voting center in Kushe Rural Municipality-1 in Jajarkot on Saturday. Ramesh Rokaya, Prem Rokaya, Khim Bhandari, and Madan Bhandari, among others, were injured in the clash. Prem of left alliance is said to have sustained serious injuries. Ramesh got his hand and Khim got his leg broken. Around four people have been missing following the clash, Ward Chair Amar Rokka Magar said. The injured have not been rescued. According to Magar, voters are afraid to go for voting at the polling centre in Saraswati Secondary School. He added that the incident site lacks enough security personnel. He alleged that the security reinforcement has not arrived 10 hours after the information was conveyed. Only around 25 people have cast their ballots at the voting centre on Sunday. Four people have been injured in clashes at Painka and Churanta on Saturday night. Assistant Chief District Officer Janak Raj Sharma said the security personnel have not been able to reach the incident site due to remoteness. अवलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् । बामगठबन्धन र काँग्रेस कार्यकर्तावीच झडप भएको हो । झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाईते भएका छन् । घाईते मध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको छ । झडपमा परी रमेशको हात र खिमको खुट भाँचिएको छ । झडपमा परेका मदन लगायत ४/५ जना वेपत्ता रहेको वडा अध्यक्ष अमर रोका मगरले बताए । घाईतेको उद्धार हुन सकेको छैन । झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएको अध्यक्ष मगरले बताए । घाईतेको अवस्था गम्भीर रहेको उनले बताए । समयमा उद्धार नभए घाईतेको ज्यान जाने खतरा बढेको उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी नपुगेको उनले बताए । १० घण्टाअघि खबर गर्दा पनि सुरक्षाकर्मी नआएको उनको आरोप छ । घटनास्थललाई समयमा नियन्त्रणमा नलिए थप झडप हुने र त्रासका कारण मतदाता भोट हाल्न पनि नआएने उनको भनाई छ । उक्त मतदान केन्द्रमा हालसम्म २०/२५ जना बाहेकले मतदान नगरेको उनले बताए । गएराति नै कुशे ९ को पैंक र चौराँटामा पनि दोहोरो झडप हुँदा ४ जना घाईते भएका थिए । घटनास्थल विकट भएकोले सुरक्षाकर्मी पुग्न समय लागेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । त्यस्तै कुशे गाउँपालिका–१ स्थित तपोधेनु आधारभुत विद्यालय मतदान केन्द्र काफलपाटामा मतदान शुरु भएको ४ घण्टामा २० मत पनि खस्न सकेको छैन । विप्लव माओबादीको धम्कीका कारण मतदाता भोट हाल्न जान डराएको स्थानीय कालीबहादुर सिंहले बताए । तीन दिन अघि मतदान बहिष्कार गर्ने भन्दै विप्लवका कार्यकताले सोही मतदान केन्द्र भएको वडा अध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका थिए । अध्यक्ष नेपाली अपहरण मुक्त हुन सकेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total Injured 24
National/Online Media

0 Comments