Incident Reports

One injured in the clash between UML and NC cadres

2017-11-26

Sudurpashchim, Bajhang, Thalara, Ward 8

One person was injured in a clash between the cadres of Nepali Congress (NC) and CPN-UML at Shaileshwor Primary School voting center at Thala Rural Municiaplity-8. A dispute ensued following the casting of vote of a woman in the district. महिलाको भोट हाल्ने विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । थलारा गाउँपालिका वडा नम्बर ८ मा रहेको शैलेश्वरी निमावि मतदान केन्द्रमा झडप भएको हो । झडपका क्रममा नेपाली कांग्रेसका केही कार्यकर्ताहरुले एमालेका कार्यकर्तालाई कुटपिट गरेको स्थानीयबासिन्दा पदम उपाध्यायले बताउनुभयो । स्थानीयबासिन्दा देबराज पाध्याकी श्रीमतीको भोट देवराजले हाल्न खोज्दा झडप भएको हो । एमालेका कार्यकर्ताले भोट हाल्न नपाउने भनेपछि झडप भएको थियो । झडपका क्रममा एक जना एमालेका कार्यकता सामान्य घाइते भएका छन् । केही समय मतदान स्थलमा तनावग्रस्त भए पनि अहिले शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Other Sources

0 Comments