Incident Reports

Powerful bomb goes off in Janakpur

2017-11-25

Madhes, Dhanusha, Janakpur

A powerful bomb exploded at Barahbigha maidan near the rented apartment of RJP-N leader Rajendra Mahato on Saturday at 7:50. Dhanusha Police Office informed that no damage was caused due to the explosion. Police are further investigating the case. जनकपुरमा बम विस्फोट भएको छ। जनकपुरको बर्हबिघा मैदानमा शनिवार करिव ७:५० बजे बम विस्फोट भएको धनुषा प्रहरीले जानेको छ। रंगभूमि मैदानको उत्तर पश्चिम तर्फको कुनामा रहेको संकटमोचन मन्दिर नजिक बम बिस्फोट भयेकओ पहारीले जनाएको छ। बिस्फोटबाट भने कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बम बिस्फोट भएको ठाउँबाट केहि दुरीको घरमा राजपा नेता राजेन्द्र महतो डेरा गरि भाडामा बस्दै आएका छन। यधपी बिस्फोट हुँदा महतो सप्तरीमा रहेको बताइएको छ। बम विस्फोट भएको ठाउँमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरि अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविण धितालले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people na
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments