Incident Reports

विप्लवका दूई कार्यकर्ता पक्राउ

2017-11-23

Madhes, Rautahat, Chandrapur, Ward 3

नेत्रबिक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २ जना कार्यकर्ता रौतहटमा पक्राउ परेका छन्। पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन। चन्द्रपुर् नगरपालिका वडा नं १ अन्तर्गत पौराईबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मंगसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल बढ्दै गएको बेला निर्वाचनको चहलपहल बढ्दै गएको बेला निर्वाचन बिरोधी गतिविधिमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बिरोधी गतिविधि गर्दै र निर्वाचन बिथोल्ने गतिविधिको योजना रहेको गोप्य सुचनाका आधारमा विप्लवका नेता र कार्यकर्तालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments

Related Reports