Incident Reports

Woman Files Complaint at Police Station Against Divorce on Phone

2013-07-10

Sunsari/July 9 Asgari Khatun, 40, of Halaiya in Satterjhora VDC-7 has filed a complaint at District Police Office, Sunsari saying that her husband had divorced her over telephone. Her husband, Mohit Miyan, 35, had gone to Qatar three years ago and divorced her two years ago. Khatun said that after the talaq (divorce) on the phone, she approached the community elders for support but in vain. She added that instead, she was pressured to settle for the situation taking Rs 20 to 25,000. In her application, Khatun said that she found out a month ago that her husband had got married to Najo Khatun, 35, of Ghuski VDC-6 before he left for Qatar. He brought her to his home when he had come home on leave. Police said that a team had been mobilized to arrest Mohit but he eluded arrest on that day as he had gone to Saptari. सुनसरी । ०७० असार २५ गते सत्तेरझोरा गाविस ७ हलैयाकी ४० वर्षीया असगरी खातुनलाई विदेशबाट पतिले तालाक (सम्बन्ध विच्छेद) गरेको भन्दै असार २५ गते न्याय पाउनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएकी छन् । तीन वर्षअघि वैदेशीक रोजगारका लागि कतार पुगेका असगरीका पति ३५ वर्षीय मोहित मियाँले फोनमार्फत पत्नीलाई तलाक गरेको पीडितले बताइन् । उनको पतिले दुई वर्षअघि नै विदेशबाट फोनमार्फत तलाक दिएपछि न्यायका लागि समूदायमै धेरै पटक छलफल तथा पञ्चयाती बस्दा समेत न्याय नपाएपछि प्रहरीमा उजुरी गरेको महिला अधिकारकर्मी चुन्नी खातुनले बताइन् । खातुनका अनुसार पीडितलाई समूदायमै २० देखि २५ हजार लिएर मिल्न दबाब दिइएको थियो । मोहितले घरमै हुदाँ घुस्की गाविस ६ की विवाहित महिला ३५ वर्षीय नाजो खातुनसँग लुकिछिपी विवाह गरेका थिए एक महिनाअघि विदेशबाट घर आएपछि नाजोलाई घर ल्याउदा आफूमाथि अन्याय भएको थाहा पाएको उनले बताइन् । घटना सम्बन्धमा पीडितले दिएको उजुरीको आधारमा आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाए । प्रहरी उनको घर पुग्दा आरोपी सप्तरी गएकोले अर्को दिन ल्याउने महिला सेलका कोपिला भुजेलले जानकारी दिइन् । सुकदेब चौध

0 Comments

Related Reports
Related Trend Analysis