Incident Reports

Unidentified group exploded bomb targetting the candidates

2017-11-26

Madhes, Bara, Jitpur Simara, Ward 16

An unidentified group has exploded a bomb targeting the candidate for both provincial and parliamentary election Jwala Sha and Adhyananda Pandey respectively from Left Alliance in JitpurSimara, Bara. An IED went off during the election campaign. No human casualties were made in the exploding, said police. Police have arrested one in the suspect for his involvement in the attack. Police are further investigating the case. बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १६ टाँगियाबस्तीमा संयुक्त वाम गठबन्धनका उम्मेदवारहरूलाई लक्षित गरी बम विस्फोट गराइएको छ। बारा क्षेत्र नम्बर– ३ का वाम गठबन्धनका प्रतिनिधिसभातर्फका उम्मेदवार अध्यानन्द पाण्डे र प्रदेशसभातर्फका उम्मेदवार ज्वाला साहलाई लक्षित गरी बम विष्फोट गराइएको हो। टाँगियाबस्तीमा घरदैलो तथा चुनावी कार्यक्रमका लागि पुगेका बेला उनीहरूलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ। बम विष्फोटबाट कुनै क्षति भने भएको छैन। बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले सामान्य खालको बम विस्फोट भएको जानकारी दिए। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक वैदवारले जानकारी बताए। घटनास्थल वन क्षेत्रसँग नजिक भएकाले वन क्षेत्रमा सर्च अभियान थालिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth noyouth
Total damaged Buildings 00
National/Online Media , Local Newspaper - Parsa

0 Comments