Incident Reports

Bomb diffused in Ranke-Rabi road way

2017-11-23

Province 1, Panchthar, Falgunanda

A bomb was disposed by Nepal Army which was found in the border of Panchthar and Illam district on Thursday. The bomb was situated in Ranke-Rabi road way. The local resident and travelers informed the Police. The bomb was found at 7:30 am in the morning which was diffused after 5 hours. पाँचथर र इलामको सीमावर्ती राँके–रबी सडक खण्ड अन्तर्गत फाकफोकथुम गाउँपालिका ४ साविक इलाम जिल्लाको फुएतप्पा तथा पाँचथर जिल्लाको फाक्तेपको सीमानामा राखिएको संकास्पद वस्तु बम नेपाली सेनको टोलिले विहिवार दिउँसो निस्कृय पारेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासी तथा सवारीका यात्रुले प्रहरीलाई खवर गरेका थिए । बम बिहान साढे ७ बजेतिर फेला परेको र करिव ५ घण्टापछि निस्कृय पारीएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । विच सडकमा बम फेला परेपछि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बम निश्क्रिय पार्न पाँचथरको तुम्बेवा गाँउपालिकाको केन्द्र मौवामा रहेको नेपाली सेनाको भैरवी दल गणको टोली घट्नास्थल पुगिसकेको र बम निश्क्रिय पारेको पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले वताए । पाँचथरमा यसअघि फिदिम नगरपालिका–२ शनिवारे र हिलिहाङ गाँउपालिका ५,६ को सीमा चतुरे बजारमा समेत बम फेला परेको थियो । बम कसले र किन राख्यो भन्ने यकिन हुन सकेको छैन् र कुनै पक्षले जिम्मेवारी समेत लिएको छैन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Panchthar

0 Comments