Incident Reports

Bomb goes off near NC leader Sitaula's residence

2017-11-28

Province 1, Jhapa, Damak

An Improvised Explosive Device (IED) went off near the house of Nepali Congress (NC) leader Krishna Prasad Sitaula in Chandragadhi, Jhapa, on Tuesday. Sitaula is also the party’s candidate for the parliamentary election from Jhapa-3. According to the District Police Office, Jhapa, the bomb exploded at around 12:30 am today. Jitendra Kumar Basnet, spokesperson at the District Police Office, Jhapa, said that no human casualty was reported. Meanwhile, police have arrested a man for his alleged involvement in the explosion. नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा सोमबार राति बम विस्फोट भएको छ । राति पौने १ बजे सिटौलाको घरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बिष्णुकुमार केसीले जानकारी दिए । सिटौला झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत हुन् । एसपी केसीले सुतली बम विस्फोट गराइएको बताए । सिटौलाको घरको पछाडिको ट्वाइलेट नजिकै विस्फोट भएको हो । विस्फोटबाट ट्वाइलेटको एउटा गारो भत्किएको छ । बम विस्फोटको समयमा सिटौला सपरिवारसहित घरमै थिए । विस्फोट लगत्तै प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिटौलाको घर नजिकै शंकास्पद अवस्थामा रहेका बिर्तामोड नगरपालिका ४ का राजेश कार्कीलाई नियन्त्रणमा लिएको एसपी केसीले जानकारी दिए । जिल्लामा उम्मेदवारका घरमा श्रृंखलाबद्ध रुपमा बम विस्फोट भइरहेको छ । यसअघि शनिबार बिहान मात्रै एमाले अध्यक्ष एवं क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओली र सोही बिहान कांग्रेस जिल्ला सभापति एवं क्षेत्र नं. २ का उम्मेदवार उद्धव थापाको घरमा बम विस्फोट भएको थियो । वस्फोटबाट उम्मेदवार थापाको एउटा गाडीमा क्षति पुगेको थियो । प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा पछिल्लो १२ दिनभित्र २० जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa

0 Comments