Incident Reports

One arrested for attempting to arson a candidate vehicle

2017-11-27

Bagmati, Chitawan, Ratnanagar, Ward 2

Along with the approaching date of second phase of election, the anti-election activities are being rampant in the district. The incidents of terrorizing locals and candidate are increasing in the district and police said that NCP led by Netra Bikram Chand is involved in the incidents. On November 27, NCP cadres attempted to set fire on the vehicle with registration number Na1Ja5275 used by RPP candidate Pitamber Acharya for the constituency number 1 of Chitwan. The candidate was able to put off the fire after NCP cadre was attempting to set fire on it by sprinkling kerosene on it. Police have arrested 42 years old Gunjasing Gurung for his involvement in the incident according to SP Deepak Thapa. Deependra Adhikari चितवनमा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि बढेका छन् । सर्वसाधरणलाई आतङ्कित पार्ने र उम्मेदवारलाई लक्षित गरी आक्रमणका घटना सार्वजनिक भइरहेका छन् । यस्ता गतिविधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको चितवन प्रहरीले जनाएको छ । मङ्सिर ११ गते बिहान ४ बजेको समयमा रत्ननगर नपा-२ स्थित चितवन क्षेत्र नम्बर १ राप्रपा तर्फबाट प्रत्यक्ष उम्मेदवार पिताम्बर आचार्यले चुनाव प्रचारका लागि प्रयोग गरको ना १ ज ५२७५ नम्बरको गाडीमा आगजनीको प्रयाससमेत भएको छ । मट्टितेल छर्केर आगो लगाउँदै गरेको अवस्थामा उम्मेदवार आचार्यले पानी हाली निभाएका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा सो पार्टीका कार्यकर्ता चितवन रत्ननगरका ४२ वर्षीय गञ्जसिंह गुरूङलाई आजै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले बताए । उम्मेदवार लक्षित गरी भएको उक्त आगजनी प्रयासको राप्रपा चितवनका अध्यक्ष दिलिप पाण्डेले विज्ञप्ति प्रकाशन गरी भत्सर्ना गरेका छन् । दिपेन्द्र अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Homemade/traditional firearms
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Chitwan

0 Comments