Police have arrested three cadres of Nepal Communist Party on November 27 on charge of anti-election activities.
The arrested were Cunamani Ghimire of Ilam Municipality-6, Sumit Khatri of Suryodaya Municipality-2 and Suvash Tamang.
According to SP Bipin Karmacharya of District Police Office, they were arrested on charge of actively involved in anti-election activities in the district. He said that further nine cadres were arrested on charge of operating anti-election activities.
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले मङ्सिर ११ गते तीन जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा इलाम नगरपालिका-६ का चुडामणी घिमिरे, सूर्योदय नगरपालिका-२ का सुमित खत्री, भारत जलपाइगुडीका सुभाष तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी विपिन कर्माचार्यका अनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रहेर निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाइएकाले अन्य नौ जना पनि गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा जिल्ला कमाण्डर देखि गाउँस्तरीय कार्यकर्ता रहेको एसपी कर्माचार्यले बताए ।
कोकिला ढकाल
Kokila Dhakal