Police have fired at least 50 rounds of bullet to take the situation under control in Rautahat on Thursday evening.
The incident took place at the Dalit community in Garuda Municipality-5 when police were trying to stop the screening of a video of brutality filmed during Madhesh revolution in a projector to the locals.
Defying the police interference, the locals pelted stones on the police. To take the situation under control, the police fired several shells of tear gas and rubber bullets.
Six policemen are reported to be injured in which police constable Ram Niwas Yadav has sustained severe injuries to head and hand.
Meanwhile, candidate of Provincial Assembly constituency no 3 (b) for Rastriya Janata Party Nepal (RJPN) Brij Kishore Yadav has informed that he and other party cadres are heading toward the incident site to calm down the situation.
रौतहटमा राजपा तथा संघीय समाजवादी फोरमका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् । बिहीबार राती रौतहटको गरुडा नगरपालिका ६ महम्मदपुरमा राजपा र फोरमका कार्यकर्ताले मधेस आन्दोलनको भिडियो प्रदर्शन गर्न थालेपछि प्रहरीले त्यसलाई रोक्न खोज्दा झडप भएको स्थानीयबासिन्दाले जनाएका छन् ।
मधेस आन्दोलनका घटना समेटिएको भिडियो प्रदर्शन गरेपछि त्यसलाई रोक्न पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई कार्यकर्ताले आक्रमण गरेका थिए । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
झडप नियन्त्रण गर्न प्रहरीले १५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।