Incident Reports

Bomb blasts in front of the house of PM Sher Bahadur Deuba

2017-12-02

Bagmati, Kathmandu, Budhanilakantha

An IED went off near the house of Prime Minister Sher Bahadur Deuba in Budhanilkantha on Friday. No casualties have been reported. Police are investigating further about the case. प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठमा रहेको निजी निवास नजिक शुक्रबार साँझ बम पड्किएको छ । करिब राति साढे आठ बजे देउवा निवास पछाडि बम विस्फोट भएको डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए । उनका अनुसार विस्फोटबाट कुनै क्षति भएको छैन । विस्फोट कसले गराएको भन्नेबारे बुझ्ने काम भइरहेको डिएसपी थापाले बताए । शुक्रबार साँझ ललितपुरको कुपन्डोलको यूएन पार्क नजिक पनि बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments