Incident Reports

Woman Arrested On Charge of Human Trafficking

2013-07-10

Sindhupalchok/July 11 Police have arrested Shanta Bishwakarma, 19, of Swanra in Pangretar VDC-7 on July 10 on charge of human trafficking. Bishwakarma is accused of trying to take two girls aged 15 and 16, from Khadichaur Bazaar in Mankha VDC-6 to Kathmandu on July 7 with a purpose of selling them. BK confessed to the charge saying one Sunita BK of Pangretar VDC-7 had promised to give Rs 100,000 for each of the girls if she brought them to Kathmandu. Laxmi Tamang, the chief of Women and Children Service Centre (WCSC) said the police were investigating the case. Natibabu Dhital सिन्धुपाल्चोक । ०७० असार २७ गते पाङग्रेटार गाविस-७ स्वाँराकी १९ वर्षीया शान्ता विश्वकर्मालाई ०७० असार २६ गते मानव बेचविखनको आरोपमा जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । आरोपितले चोकटी गाविस-२ घरभई पाङग्रेटार गाविस-८ दिदीको घरमा बस्दै आएकी १५ वर्षीया बालिका र बाह्रबीसे गाविस -५ की १६ वर्षीया बालिकालाई ०७० असार २३ गते बिक्री गर्ने उद्देश्यले मांखा गाविस - ६ स्थित खाडीचौर बजारबाट काठमाडौँ लैजान लागेकी थिइन् । आरोपित शान्ता बिकले पाङग्रेटार गाविस -७ की सुनिता विकले प्रति ब्यक्ति एकलाख रुपियाँ दिन्छु भनेपछि आफुले दुई जना बालिकालाई काठमाडौँ लैजान लागेको बताइन् । आरोपितको जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख लक्ष्मी तामाङले बताइन । नातीबावु धिताल

0 Comments