Incident Reports

NA defuses bomb planted near PM's hotel in Dhangadhi

2017-12-04

A bomb disposal squad of the Nepal Army has disposed a bomb planted near a hotel where Prime Minister Sher Bahadur Deuba has been staying. Police said the bomb was planted at a bridge, some 400 meters away from Hotel Devotee in Dhangadhi. SP Binod Ghimire said a sniffer dog had detected the bomb during a search operation. PM Deuba has been staying at the hotel for election campaign in the Far Western region. SP Ghimire informed security has been beefed up in Dhangadhi following the discovery of the bomb. प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटी नजिकै सोमबार बिहान अज्ञात समुहले राखेको बम सेनाले निष्क्रिय पारेको छ । प्रधानमन्त्री देउवा बसेको होटेल भन्दा ४ सय मिटरको दुरीमा रहेको सुकटी नाला पुलमा उक्त बम राखिएको थियो । कैलालीका प्रहरी उपरिक्षक विनोद घिमीरेका अनुसार प्रहरीले तालिम प्राप्त कुकुरको माध्यमबाट वम राखेको पत्ता लगाएको थियो । घिमिरेका अनुसार बम सामान्य भएपनि सुरक्षा संवेदनशीलतालाइ ध्यानमा राखी प्रहरीले सर्च गर्दा उक्त बम फेला परेको हो । प्रधानमन्त्री देउवा धनगढीको होटेल डिभोटीमा बस्दै आएका छन् । देउवाले धनगढीलाई बेस बनाई सुदुरका विभिन्न जिल्लामा चुनावी सभा सम्बोधन गर्न जाँदा बम फेला परेको रुटबाट हेलीकप्टर भएको स्थान बोराडाँडी ब्यारेक जाने गरेका छन् । घटना पछि प्रहरीले सुरक्षा सर्तकता निकै बढाएको छ । धनगढी आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरी प्रमुख घिमीरेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments