Incident Reports

IED explodes targeting election candidate in Sarlahi

2017-12-04

An Improvised Explosive Device (IED) was detonated targeting a vehicle carrying independent candidate of parliamentary election from Sarlahi constituency-3 Narendra Sah on Monday. Sah was heading towards Karmaiya from Hajariya on a jeep (Na 2 Cha 2019) when the bomb exploded near a stream, three km away from the East-West Highway, at around 7 am today. Police said that no human casualties have been reported. सर्लाहीको क्षेत्र ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र साहको प्रचारमा हिँडेको जिपलाई लक्षित गरी सोमबार बिहान बम विस्फोट गराइएको छ । हजारीयावाट क्षेत्रीय सडक हुँदै कर्मैया तफै जाँदै गर्दा पूर्व–पश्चिम राजमार्ग भन्दा तीन किलोमिटर दक्षिण खोल्सी जस्तो ठाउँमा बिहान करिब ७ बजे विस्फोट गराइएको हो । विष्फोट हुँदा प्रचारमा प्रयोग भएको ना२च २०१९ मा चालक मात्र थिए । प्रहरीका अनुसार जिपमा बमले उछिट्याएको माटोमात्र लागेको छ । कुनै किसीमको क्षति नभएको प्रहरीले जनायो । बमको टुक्राटाक्रि धेरै पर सम्म पुगेको छ । स्वतन्त्रमा उमेदवारी दिएपनि साह बलिया उमेदवार मानिन्छन् । साहले जनताको लहर आफ्नो पक्षमा बढ्दै गएपछि तर्साउने प्रयत्न भएको प्रतिक्रिया दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
Female Injured 00
National/Online Media , INSEC

0 Comments