Incident Reports

Bomb found in the house of CPN-UML candidate

2017-12-03

Bagmati, Bhaktapur, Suryabinayak, Ward 7

Bomb has been found in the house of CPN-UML's candidate from Area no. 2, Mr. Mahesh Basnet. Locals informed the police after they identified a plastic bag outside the house of Mr. Mahesh Basnet. Locals have said that it was done to scare the candidate and his family. पूर्वमन्त्री एवम् भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधीसभा सदस्यमा वामगठबन्धनका लागि नेकपा एमालेकातर्फबाट उम्मेद्वार रहेका महेश बस्नेतको घरमा बम भेटिएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुस्थित महेश बस्नेतको घरको गेटमा बम भेटिएको छ । पूर्वमन्त्री एवं एमालेका युवा नेता बस्नेतको घरको गेटमा बम भेटिएको बताएका छन् । आज राती करिब पौने आठ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अबस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने स्थानीयले बताएका छन् । गेटमा झोला झुण्ड्यापछि स्थानीयले तत्कालै सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राती करिब ९ बजे बमलाई डिस्पोज गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments