Incident Reports

Police Urged to Rescue Girl

2013-07-14

Province 1, Morang, Katahari

Morang/July 14 Ramo Pandit of Katahari VDC-2 has filed a complaint against Indian nationals Billu Berma, 24, and Kapil Berma, 25, employees at Ply Mills in Biratnagar Sub-metropolis-10 at the District Police Office on July 14. Ramo has accused the duo of luring his sister Mano Pandit, 14, and taking her to India. Chief of Women and Children Service Centre Suma Karki said that action was demanded against the accused under human trafficking case and police had been urged to rescue the girl. Ramo suspected that his sister has been trafficked to India. Karki said that investigation had begun into the incident. मोरङ । ०७० असार ३० गते कटहरी गाविस-२ की १४ वर्षीया मानो पण्डितलाई बेपत्ता पारेको भन्दै विराटनगर उमनपा-१० स्थित प्लाइ मिल्समा कार्यरत भारतीय नागरिक २४ वर्षीय बिल्लु बर्मा र २५ वर्षीय कपिल बर्माविरुद्ध पीडितका दाजु रामो पण्डितले असार ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा आरोपितले पीडितलाई ललाइफकाई भारत लगेकोले मानव बेचविखन मुद्दामा कारबाही र पीडितको सकुशल उद्धार गर्न उल्लेख गरेको जिल्ला कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सुमा कार्कीले बताइन् । पीडितका दाजु रामोले बालिकालाई बेचबिखनका लागि भारत लगेको शंका लागेको बताए । घटनाबारे अनुसन्धान थालिएको सेवा केन्द्रका प्रमुख कार्कीको भनाइ छ । दीपेन नेउपाने

0 Comments