Incident Reports

Nawasangram: Couple arrested on the charge of assaulting 2 women

2017-10-24

Madhes, Siraha, Lahan

Dev Purbe's father Pradhuwan Purbe, mother Kalpana Purbe and Pramila Sah of Lahan Municipality have been arrested on the charge of assaulting a woman and her daughter. Muni Purbe, Rekha Purbe and Santosh Sah who are also accused accomplice in the incident are on the run. According to Area Police Office Lahan Dev's parents were arrested on the basis of a complaint lodged at the police against them. Purbe's mom, dad and sister badly assaulted the victim and her mother. On October 26, neighbors Santosh Bhandari and Dev Purbe attempted to sexually assault the 2 sisters. Both Santosh and Dev are absconding. दुई महिलालाई जबरजस्तीको प्रयास गर्ने देब पुर्बेका आमाबाबुलाई प्रहरीले पक्राउ गरेका छन्। यसअघि उनी बिरुद्द मुद्दा दर्ता गराएपछि पिडित किशोरी र आमालाई कुट्ने पुर्बेका बाबुआमालाई प्रहरीले पक्राउ गरेको छ। कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिकाका पुर्बेका बुवा प्रधुवन पुर्बे, कल्पना पुर्बे, प्रमिला साह रहेका छन्। कुटपिटमा संलग्न दुईजना मुनी पुर्बे, रेखा पुर्बे र सन्तोष साह फरार रहेका छन्। उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको बताइएको छ। उनीहरुलाई अदालतबाट म्याद थप गराई प्रहरीले थप गराई प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ। पुर्बेका आमा, बाबु, दिदि र बहिनीले पिडित किशोरी र उनकी आमालाई सोमबार गाली गलौज गर्दै मरासन्न हुनेगरी कुटपिट गरेका थिए। गत कार्तिक ९ गते राति छठको अवसरमा आयोजित नाच हेर्न जाँदा छिमेकी सन्तोष भण्डारी र देव पुर्बेले किशोरी दिदिबहिनीलाई जबरजस्तीको प्रयास गरेका थिए। पुर्बे इलाका प्रशासन कार्यालय लहानमा कार्यरत कर्मचारी हुन्। घटनापछि पिडितले जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गराएका थिए। जबरजस्ती गर्न खोज्ने देब पुर्बे र सन्तोष भण्डारी अहिले पनि फरार रहेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of private land
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Siraha

0 Comments