Incident Reports

Pun arrested for killing his own brother-in-law

2017-11-26

Lumbini, Kapilbastu, Shivaraj, Ward 3

28-year-old Madhav Pun, a resident of Shivagadi Rural Municipality-3, Dang has been arrested for killing his own brother-in-law by shooting him with a gun inside the jungle. 26-years-old Ramlal Puri was killed by Madhav Pun after being taken to the jungle to kill a monkey but he had a motive to kill him instead, police added. On November 25, they went to the forest at around 12 in the noon. आफ्नै साढुदाईलाई जंगलमा लगेर गोली हानेर हत्या गरेको अभियोगमा दाङमा एकजना व्यक्ति पक्राउ परेका छन् । कपिलबस्तु जिल्लाको शिवगढी गाउँपालिका वडा नं. ३ निवासी २८ बर्षीय माधव पुनलाई आफनै साढुभाईलाई जंगलमा लगेर गोलि हानी हत्या गरेको अभियोगमा पक्राउ गरिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन । पुनले गढुवा गाउँपालिका वडा नं. ३ सपैला निवासी आफ्नै साढुभाई नातापर्नै २६ बर्षीय रामलाल पुरीलाई जंगलमा बाँदर मार्न भनि लगेर गोलि हानेर हत्या गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको एसपी सिंहले जानकारी दिइन । मंसिर ९ गते मध्यान्हः १२ बजेतिर नजिकैको गढुवा गाउँपालिका वडा नं. ५ स्थित राष्ट्रिय जंगलमा बाँदर मार्न जाउँ भनि लगेको तर पुनले भरुवा बन्दुकले गोलि हानी पुरीको हत्या गरेको कुरा अनुसन्धानवाट खुल्न आएको एसपी सिंहले बताइन । पक्राउ परेका पुनमाथि कतव्र्य ज्यान मुद्दा शिर्षकमा मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Other Sources , Local Newspaper - Parsa

0 Comments