Incident Reports

Vehicle used by Naya Shakti Party's candidate vandalised

2017-12-03

Sudurpashchim, Kailali, Ghodaghodi

A car bearing registration number Ba 11 Cha 5288, that was being used by Krishna Kumar Chaudhary, was vandalized on December 3 in Ghodaghodi Municipality-7, Kailali. A team led by Nabin Bista vandalized the car. Chaudhary's son sustained minor injuries upon being pierced with glass pieces. Police is investigating further about the case. कैलाली निर्वाचन क्षेत्र नम्बर- ३ (ख) प्रदेश सभाका उम्मेदवार कृष्णकुमार चौधरीले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका बा ११ च ५२८८ नम्बरको गाडीमा मङ्सिर १७ गते राति तोडफोड भएको प्रहरीले जनाएको छ । घोडघोडी नपा-७ का वडा सदस्य नवीन विष्टको नेतृत्वमा रहेको टोलीले गाडीको अगाडि र पछाडिको सिसा फुटाएको र आफूले विष्टको टोली विरूद्ध इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएको उम्मेदवार चौधरीले बताए । तोडफोडको क्रममा सिसाका टुक्राले लागेर उम्मेदवार चौधरीका छोरालाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरबहादुर बुढामगरले बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Naya Shakti
Actor 2 - Youth unknown
Total Injured 1
Totally damaged Vehicles 1
INSEC

0 Comments