Incident Reports

Twelve arrested on charge of conducting anti-election activities

2017-12-05

Police have arrested 13 people from various places in Ilam on the eve of the election on suspicion of their involvement in anti-election activities. The arrested are from the western part of the country according to the District Administration Office. They were arrested from various ward of Suryodaya Municipality according to CDO Bishnu Prasad Pokhrel. Police have arrested 26 people from Ilam until now on suspicion on their involvement in anti-election activity. मङ्सिर २१ गतेको निर्वाचन आउन दुई दिन बाँकी हुँदा मङ्सिर १९ गते प्रहरीले इलामका विभिन्न स्थानबाट शङ्कास्पद अवस्थामा १२ जनालाई गिरफ्तार गरेको छ । इलामको सूर्योदय नगरपालिकाका विभिन्न वडाहरूमा देशका पश्चिमी जिल्लाका व्यक्तिहरू गिरफ्तार गरिएको जिल्ला प्रशानस कार्यालयले जनाएको छ । सूर्योदय नगरपालिकाको पशुपतिनगर, गोर्खे, फिक्कललगायतका स्थानबाट चितवन, काठमाडौँ, तनहुँ, रूपन्देही, तेह्रथुम, सङ्खुवासभालगायतका जिल्लाका शङ्कास्पद व्यक्ति गिरफ्तार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । गिरफ्तार हुनेमा बसन्तबहादुर बराल चितवन, मुक्तिनाथ अधिकारी चितवन, कृष्णा थापा काठमाडौँ, रामु सुवेदी तनहुँ, अग्नी उपर्कुटी गोरखा, माया पुलामी रूपन्देही, मिना केसी काठमाडौँ, कृष्णप्रसाद अधिकारी तेह्रथुम, तेजेन्द्र जिसी गुल्मी, अर्जुनकुमार गौतम सङ्खुवासभा, रमेश गौतम सङ्खुवासभा, कोपिला थापा काठमाडौँ रहेका छन् । गिरफ्तार गरिएका मध्ये कसैले बालबालिकासम्बन्धी संस्था सञ्चालनका निम्ति चन्दा उठाउन गाउँ पसेको, कसैले खेलकुदका लागि चन्दा सङ्कलन गर्न गाउँ पसेको बताएको प्रजिअ पोख्रेलले जानकारी दिए । उनले भने-‘अहिले त्यसरी चन्दा सङ्कलन गर्न भन्दै निर्वाचनका समयमा गाउँ-गाउँ पस्नु सुरक्षाका लागि शङ्कास्पद दोखियो । त्यसैले शङ्कास्पद पाइएपछि प्रहरीले गिरफ्तार गर्छ । उनीहरूलाई अनुसन्धानमा राखेका छौँ ।’ अहिलेसम्म इलामबाट शङ्कास्पद २६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC , Local Newspaper - Jhapa

0 Comments