Incident Reports

Two arrested on charge of involvement in anti-election activities

2017-12-05

Lumbini, Dang, Tulsipur

28-year-old Hemanta GC and 20-year-old Amar Khadka, cadres of ANNFSU, a student union close to CPN, have been arrested on December 4 in charge of anti-election activities. Police encircled their house and arrested both of them. 30 others have been arrested and are kept in custody. निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य २८ वर्षीय हेमन्त जिसी र जिल्ला सचिव २० वर्षीय अमर खडकालाई प्रहरीले मङ्सिर १८ गते राति गिरफ्तार गरेको छ । तुल्सीपुर उमनपास्थित घोराहीमा डेरा गरी बसेका दुवै जनालाई प्रहरीले गिरफ्तार गरेको अनेरास्ववियु (क्रा.) दाङले जनाएको छ । अनेरास्ववियु (क्रान्तिकारी) दाङकी अध्यक्ष प्रीतिमा चौधरीले मङ्सिर १९ गते विज्ञप्ति जारी गरी अपहरण शैलीमा घर घेरा हालेर गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइको माग गरेकी छन् । जिसी र खड्कासहित दाङमा नेपाल कम्युनिष्ट पार्टीले उक्त पार्टी निकट विद्यार्थी सङ्गठन तथा शुभेच्छुक गरी ३० जनालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments