Incident Reports

NA squad defuses IED in Manamaiju

2017-12-06

Bagmati, Kathmandu, Tarakeshwor, Ward 10

The bomb disposal squad of the Nepalese Army has defused an improvised explosive device (IED) found at Manamaiju in Tarkeshwor Municipality-10, Kathmandu on Wednesday morning. Locals had informed the security agencies after spotting a suspicious object wrapped in a blue polythene bag near Ganeshthan in the area. The Nepal Army bomb disposal squad had reached the site soon after getting the information. The NA team disposed the pressure cooker bomb at around 11:30 am today. काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा फेला परेको प्रेसर कुकर बम सेनाले निस्क्रिय पारेको छ । बुधबार बिहान मनमैंजु गणेशस्थान नजिकै निलो प्लाष्टिक भित्र शंकास्पद वस्तु देखेपछि बम रहेको आशंकामा स्थानीयले सुरक्षा निकायलाई खबर गरेका थिए । सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । सेनाले करिव साढे ११ बजेतिर बम निस्क्रिय पारेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा शंकास्पद वस्तु फेला परेको छ । गणेशस्थान नजिकै प्रेसर कुकर देखिएको महानगरीय प्रहरी बालाजु वृत्तका एक अधिकृतले बताए । उनका अनुसार घटनास्थलमा सेनाको टोली पुगिसकेको छ । उनले भने, 'स्थानीयमा त्रास फैलिएको छ । पुरानो कुकर फालेको देखिएको छ । बम हो वा होइन भन्ने सेनाले हेर्दै छ ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments