Incident Reports

Three Arrested on Charge of Thrashing Policeman

2013-07-14

Rukum/July 15 Three persons, including Maoist State Committee member Mahendra Buda has been arrested on charge of beating police constable Dipendra Singh, 36, of the District Police Office (DPO) at a restaurant in Khalanga on July 14. Police arrested owner of the restaurant, Maoist State Committee member and a youth for their involvement in the incident. The main accused YCL district member Youban is at large, according to police. Singh was attacked when he reached the newly operated restaurant. The District Hospital said that Singh received 55 stitches to his head. The hospital has referred him to Nepalgunj on July 15 saying that he sustained serious injury to his head in the attack. Police said that search for the assailants affiliated with Sisne Himal Bus and Minibus Entrepreneurs Committee was underway. Adarsha KC रूकुम । ०७० असार ३१ गते खलंगास्थित सिस्ने दोहरी साँझमा असार ३० गते जिल्ला प्रहरी कार्यालय रूकुममा कार्यरत प्रहरी जवान ३६ वर्षीय दिपेन्द्र सिंह लाई कुटपिट गरेको आरोपमा माओवादी राज्य समिति सदस्य महेन्द्र बुढा सहित तीनजनालाई प्रहरीले गिरफ्तार गरेको छ । कुटपिटमा सङ्लग्न भएको भन्दै प्रहरीले सिस्ने दोहरी साँझका सञ्चालक र माओवादी राज्य समिति सदस्य तथा सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिका अध्यक्ष महेन्द्र बुढा र अर्का एक युवालाई प्रहरीले गिरफ्तार गरेको छ । मुख्य दोषी यौवन भनिने वाइसियलका जिल्ला सदस्य फरार रहेको प्रहरीले जानकारी दिएको छ । नयाँ सञ्चालनमा आएको दोहरी साँझ हेर्न पुगेका सिंहलाई मदिरा सेवन गरेका युवाहरूले एक्कासी आक्रमण गरेका थिए । सिंहको टाउकोमा बियरको बोतलले प्रहार गर्दा ५५ ओटा टाका लगाइएको जिल्ला अस्पतालले जानकारी दिएको छ । अस्पतालले टाउकोमा गम्भीर चोट भएकोले उपचारका लागि असार ३१ गते नेपालगन्ज रेफर गरेको छ । सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिमा आवद्ध युवाहरू कुटपिटमा सङ्लग्न भएकोले खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis