Incident Reports

Nepal Army defuses socket bomb in Kavre, voters scared

2017-12-06

Bagmati, Kabhrepalanchok, Mandandeupur

A socket bomb has been found in Mandan Deupur Municipality-7, Kavre on December 6. According to Police Chief Sahakul Bahadur Thapa, A team of Nepal Army has defused the bomb. Voters are really scared of the frequent incidents of bomb plantation. जिल्लाको मण्डन देउपुर नगरपालिकाको वडा ७ कुन्ता बजारमा बुधवार सकेट बम फेला परेको छ । बिहान बजार नजिकै चिया खान निस्केका स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त सकेट बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गराइएको हो। नेपाली सेनाको बम डिस्पोजल टोलीसहित प्रहरीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । बम डिस्पोजल टोलीका अनुसार बम बारुद मिसाएर बनाएकाले हुन सक्ने खतराबाट स्थानीय जोगिएका छन् । निर्वाचनको अघिल्लो दिन बम भेटिन थालेपछि स्थानीयहरुमा त्रसित नहुन त्यस क्षेत्रमा प्रतिनीधि सभा र प्रदेश सभाका उमेदवारहरुले अनुरोध गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments