Incident Reports

Woman Expelled from Home for Dowry

2013-07-15

Province 1, Morang, Jahada

Morang/July 15 Sita Devi Mahato, 20, of Majhare VDC-8 has been beaten and expelled from home by her husband Hari Om Rajbhar and in-laws. She has filed a complaint at the District Police Office on July 15 saying that her husband, father-in-law Sriram Mahato, 45, and mother-in-law Bujhani Devi, 40, beat her on charge of not bringing dowry. The victim is staying at her maternal home after the incident. Suma Karki, chief of the Women and Children Service Centre of the District Police Office said that a letter had been sent to the sub-ordinate office to arrest the accused. Dipen Neupane मोरङ । ०७० असार ३१ गते मझारे गाविस-८ की २० वर्षीया सीतादेवी महतोलाई उनका सासू ४० वर्षीया बुझनीदेवी, ससुरा ४५ वर्षीय श्रीराम महतो र पति ४० वर्षीय हरिओम राजभरले कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार ३१ गते उजुरी दिएकी छन् । उनलाई दाइजो नल्याएको आरोपमा कुटपिट गरी घरनिकाला गरेको पीडितका भाइ सुरेन्द्र महतोले बताए । घरनिकाला गरेपछि पीडित माइती घरमा बस्दै आएकी छन् । उनलाई असार १ गते घर निकाला गरिएको हो । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सुमा कार्कीले आरोपित त्रयलाई गिरफ्तार गर्न पत्राचार गरिएको बताइन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis