Incident Reports

Clash between Left Alliance and Nepali Congress

2017-12-06

Lumbini, Dang, Tulsipur, Ward 1

2 have injured in a clash between the cadres of Left alliance and Democratic alliance in Tulsipur Sub-metropolitan-1, Dang. Locals said that the clash broke out because of their attempt to distribute the cash among the voters. The clash broke out when the cadres of left alliance, who were on the verge of entering the village in their cars, were stopped by the cadres of Democratic alliance, who were on their motorcycles. Some motorcycles were vandalized during the clash. The injured ones are currently being treated in Tulsipur's city hospital. मौन अवधीमा बुधबार साँझ वाम कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच दाङमा झडप भएको छ। तुलसीपुर उपमहानगरपालिका १ भमके मिलन चौकका झडप हुँदा दुई गम्भीर घाइते भएका छन्। वाम गठबन्धनका कार्यकर्ता र कांग्रेस कार्यकर्ताले मतदातालाई पैसा बाँडेको आरोप प्रत्यारोप गर्दै झडपमा उत्रिएको स्थानीयले बताएका छन्। तीन गाडी सहित गाउँमा प्रवेश गर्न थालेका वाम गठबन्धनका कार्यकर्तालाई मोटरसाइकलमा रहेका कांग्रेस कार्यकर्ताले रोख्न खोज्दा झडप भएको कांग्रेसका एक नेताले बताए। मौन अवधिमा तीन गाडी गाउँतिर जान खोज्दा पैसा बाँडन जान लागेको शंकामा कांग्रेस कार्गकर्ताले गाडी रोक्ने प्रयास गरेको र वामका कार्यकर्ता जाइलागेको कांग्रेसले बताएको छ। झडपमा केही मोटर साइकलमा पनि तोडफोड गरिएको छ। भडपको अवस्थालाई प्रहरीले साम्य पारे पनि विस्तृत विवरण भने आउन सकेको छैन। घाइतेको तुलसीपुर सिटी अस्पतालमा उपचार भइरहेको छ। उता प्रहरीले भने घटना केही नभएको र सामान्य भएको भन्दै घटना लुकाउने प्रयास गरेको छ। प्रहरी प्रमुख दुर्गा सिंहले झडपमा कुनै पनि घाइते नभएको बताइन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments