Incident Reports

Cadres of CPN-UML and Nepali Congress clash in Itahari, 4 injured

2017-12-06

Province 1, Sunsari, Itahari

There has been clash among the cadres of CPN-UML and Nepali Congress in Itahari, Sunsari. 4 were injured during the clash on December 7. The clash broke out as cadres of both the parties were involved in promotional activities during the silence period. 4 were taken under custody by the police and were left thereafter. बुधबार राति सुनसरीको इटहरीस्थित खनारमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा चार जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। घाइते हुनेमा काँग्रेस र एमाले दुवैतर्फका छन्। मौन अवधिमा पनि मतदाता प्रभावित पार्न हिँडेका दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो। मौन अवधिमा पनि सुनसरीमा रातिराति उम्मेदवार र पार्टीका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा हिड्ने गरेका थिए। सो क्रममा मोरंगको सुन्दर हरैंचामापनि केही दिनअघि झडप भएको थियो। प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर छाडेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments