Incident Reports

RJP, NC cadres clash at Sarlahi

2017-12-07

Madhes, Sarlahi, Bishnu

Polling at Janta School polling booth, Sarlahi disrupted after cadres of RJP and Nepali Congress clash at Kaudena rural municipality-2. Security forces fire four shots in the air. Attempts to restart the election is ongoing, SP Masaud Alam Khan. The clash occurred following a debate over a differently-able woman. सर्लाहीको कौडेना गाउँपालिका २ मा कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ । जनता मावि फुलपरासी मतदान केन्द्रमा एक जना अशक्त व्यक्तिको मत हाल्न कांग्रेस र राजपा दुवै दलका प्रतिनिधि अघि सरेपछि झडप भएको हो । दुई दलका कार्यकर्ताबिच झडप हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । प्रहरीले हवाई फायर गरेपछि मतदाताबिच भाग दौड मच्चिएको र त्यसक्रममा लडेर केहि घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् । झडपपछि अहिले मतदान रोकिएको छ । सर्लाही क्षेत्र नम्बर २ मा कांग्रेसका जंगीलाल राय र राजपाका महेन्द्र राय यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments