Incident Reports

40 youths arrested from Western Dang

2017-12-06

Police have arrested 40 youths from western part of Dang on the charge of being engaged in anti-election activities. According to the police the arrested youths tried to create a stir by making unnecessary noise and engaging in anti-election activities. However, the names of the ones who have been arrested havn't been disclosed yet. It also hasn't been clear whether there was a clash in the booth or not. प्रहरीले पश्चिम दाङवाट ४० बढी युवाहरु पक्राउ गरेको जानकरी दिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सुधिरराज शाहीले त्यस्तो जानकारी दिएका हुन । शाहीका अनुसार उच्छृङखल गतिविधि गरेको तथा निर्वाचनको समयमा हो हल्ला गर्न खोज्ने युवाहरुलाई पक्राउ गरिएको जानकारी दिए । तर पक्राउ परेका युवाहरुको बारेमा भने उनले बताउन चाहेनन् । निर्वाचन क्षेत्र नं. ३ मा भएको झडपवारे प्रश्न सोध्दा झडप भएको भन्ने हल्ला गरिएको भएपनि आफुहरु घटनास्थल पुग्दा झडप भएको अवस्था नरहेको डिएसपी शाहीले जानकारी दिए । ‘ हामी भन्दा पहिलै त्यहाँ सशस्त्र प्रहरी पुगेको थियो र सशस्त्र प्रहरीले पनि झडप भएको वा घाइते भएको बारे कुनै जानकारी दिएको छैन ।’ फोनमा ईप्रका तुलसीपुरका प्रमुख शाहीले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Other Sources

0 Comments