Incident Reports

Voters throng in crowd after defusal of bomb at Pyang gau in Lalitpur

2017-12-07

There has been a crowd of voters in Pyang village voting center of Lalitpur after the team of Nepal army defused the bomb at 9:20 am. Voters did not show up in the voting centers in the morning time after the bomb was found but now the voting centers are crowded with voters. सुतली बमका कारण बिहान साढे ९ बजेसम्म मतदाता नपुगेको ललितपुरको प्याङगाउँ मतदान केन्द्रमा अहिले मतदाताको भिड लागेको छ । ललितपुर क्षेत्र नम्बर १ को प्याङगाउँ मतदान केन्द्रमा बिहान २ वटा बम जस्ता बस्तु देखिएपछि कुनै पनि मतदाता मत हाल्ने ठाउँसम्म पुगेका थिएनन् । तर बिहान ९ बजेर २० मिनेटमा एउटा सुतली बम नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो । अर्को वस्तु भने तर्साउनको लागि मात्रै राखिएको सेनाले जनाएको छ । बमका कारण बिहान साढे ९ बजेसम्म मतदान केन्द्रसम्म नपुगेका मतदाता अहिले भने एकैचोटी मतदानस्थलमा पुग्दा भिड लागेको छ । अहिले प्याङगाउँ मतदान केन्द्रमा ५/६ सय जना मतदाताको भिड लागेको छ । प्याङगाउँ मतदान केन्द्रमा १९ सय ४ जना मतदाता रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments