Incident Reports

Candidate manhandled

2017-12-07

Gandaki, Syangja, Chapakot, Ward 4

Padma Aryal, a candidate from left alliance was manhandled inside the voting centre of Ram Mandir situated in Chapkot municipality-4. Even though there was security personnel around yet stones were being thrown at her vehicle. Aryal has also lamented that although she was encircled by the cadres of Nepali Congress for two hours police did nothing. चापाकोट नगरपालिका–४ स्थित राममन्दिर मतदान स्थलभित्र नै वाम गठबन्धनकी साझा उम्मेदवार क्षेत्र नम्बर दुईकी पदमा अर्यालमाथि हातपात भएको छ । सुरक्षाबल सँगसँगै हुँदा पनि उनको सवारी साधनमाथि ढुंगामुढा प्रहार भएको बताइएको छ । बुथभित्र नै एकलौटी फर्जी मत खसाल्ने काम भएकाले त्यसो नगर्न आग्रह गर्दा गर्दै कांग्रेसका कार्यकर्ताहरुले अर्यालको मोबाइल खोस्ने, उनीमाथि ढुंगामुढा प्रहार गर्ने कार्य भएको अर्यालले कान्तिपुरलाई टेलिफोनमार्फत बताइन् । अर्यालका अनुसार उनलाई दुई घण्टासम्म कांग्रेसका कार्यकर्ताहरुले घेराबन्दी गरेका थिए । उनीमाथि हातपात गर्नेहरुलाई प्रहरीले भने नियन्त्रणमा नलिएकोप्रति अर्यालले दु:ख व्यक्त गरेकी छिन् । त्यस्तैगरी पत्रकार महासंघका जिल्ला सचिव हरिप्रसाद सुवेदीलाई पनि रिर्पोटिङ गर्ने क्रममा प्रहरीद्वारा हातपात गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments