Incident Reports

District Police Office picketed for 3 hours

2017-12-03

Madhes, Parsa, Parsa, Ward 6

Local residents of Jirabhawani rural municipality-1 picketed District Police Office for 3 hours today against the District Police Office for entrapping an innocent person. District Police Office was picketed from 11 till 2. जिल्ला प्रहरी कार्यालय पर्साले निर्दोष मानिसलाई फसाउन खोजेको भन्दै तीन घण्टा घेराउ गरिएको छ। पर्सा जिराभावानी गाउँपालिका-१ जगतियाका सर्वसाधारणले विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म घेराउ गरेका हुन् । जगतियाका एकजना शिक्षकलाई पर्सा प्रहरीले गलत किसिमले फसाउन खोजेको भन्दै त्यसको विरोधस्वरुप जिल्ला प्रहरी कार्यालय, पर्सा घेराउ गरिएको हो। स्थानीय गोविन्द चौधरीको नेतृत्वमा विरगंज आएका करिब तीन सयजनाले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन्। विगत २० वर्षदेखि चौधरीले बोर्डिंग स्कूल संचालन गर्दै आएको र आजसम्म उनीविरुद्ध कुनै गलत कुरा नसुनेको र उनको आचरण आरोपविपरित भएकोले उनको रिहाईको माग गरिएको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments