Incident Reports

Clash between cadres of congress and UML

2017-12-07

Sudurpashchim, Achham, Chaurpati, Ward 5

A clash ensued between the cadres of Nepali Congress and CPN-UML in Dayapipaltola secondary school voting center situated at Chaurpati rural municipality-5 of Achham on Thursday. Police had to fire tear gas to control the clash. The clash ensued after cadres of Nepali Congress allegedly tried to cast proxy vote and CPN-UML cadres stopped them. Three people were injured in the clash. Information regarding injured people is yet to come. अछामको चौरपाटी गाउँपालिका- ५ लुंग्राको दयापिपलतोला मावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । नेपाली कांग्रेसका कार्यकर्ताले फर्जी मत हाल्न खोज्दा र एमालेका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको स्थानीय धिराजन खड्काले जानकारी दिए । झडपमा तीन जना घाइते भएको बताइएको छ । घाइतेको पूर्ण विवरण आउन बाँकी छ । मतदाताहरु स्थानीयवासीको घरमा लुकेर बसेको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टरले उक्त मतदान केन्द्रमा हवाइ गस्ती गरिरहेको छ । अहिले स्थिति शान्तिपूर्ण छ । अछामको प्रदेशसभा १ -१) का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको घर सोही मतदान केन्द्रमा पर्दछ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation UML and affiliated org UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments