Incident Reports

Butwal Today: 7 cadres of CPN arrested

2017-12-02

Police have arrested 8 cadres of CPN from Salyan. They were arrested in charge of conducting anti-election activities. There have been demands of releasing them. Among the arrestees, Dhan Bahadur Bista was arrested from Falwad, Krishna Oli from Shrinagar and Top Bahadur Oli from Damchaur. नेपाल कम्युनिष्ट पार्टी सल्यानले आफ्नो पार्टीका कार्यकर्ता तथा शुभचिन्तक बिरुद्द माओवादी केन्द्रले सुराकी गरिरहेको आरोप लगाएको छ। साथै प्रहरीले ८ जनालाई सल्यानबाट पक्राउ परेको पनि जनाएको छ। नेत्र बिक्रम चन्द, विप्लब नेतृत्वको उक्त पार्टीले आफ्नो पार्टीबिरुद्द् सुराकी गर्नेहरु र प्रहरी प्रशासनको गतिविधि पनि नजिकबाट नियालिरहेको बताए। नेकपा सल्यानका ८ जनाको प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाइ रिहा गरियोस। अन्यथा हाम्रो संघर्ष अझै कडा हुनेछ। धन बहादुर बिष्टलाई फलवाडबाट, कृष्ण ओलीलाइ श्रीनगरबाट र टोप बहादुर ओलीलाई दामचौरबाट प्रहरीले पक्राउ गरेको छ। नेकपाले देशका विभिन्न स्थानमा चुनाव बिरोधि गतिविधि संचालन गर्दै एको छ। उसले चुनाव हुने नदिने बताउंदै आएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 8
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments