Incident Reports

Man Arrested On Charge of Rape

2013-07-15

Man Arrested On Charge of Rape Lamjung/ July 16 Samsher Lamsal, 45, has been arrested by the police on July 15 on charge of raping an 18-year-old girl with disability, according to DSP Gorakh Singh Bhandari. The accused was at large after the incident and has been arrested by the police on July 11 following a complaint lodged by the victim’s family at Police Post Sotipasal. Police said that the victim was raped while she was alone at her home. The incident became public after the victim took ill following the incident. Her medical checkup was conducted at Suryapal Clinic on July 15. Krishna Prasad Adhikari लमजुङ । ०७० साउन १ गते अपाङ्गता भएकी एक १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तान्द्राङटक्सार गाविसका ४५ वर्षीय शम्सेर लम्साललाई असार ३१ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरु गरेको डीएसपी गोरखसिंह भण्डारीले बताए । युवतीलाई असार २७ गते बलात्कार गरेर फरार रहेका लम्साल विरुद्ध असार ३१ गते प्रहरी चौकी सोतीपसलमा पीडितपक्षले उजुरी गरेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । युवतीलाई घरमा कोही पनि नभएको समयमा लम्सालले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । युवती बिरामी भएको र उपचारका क्रममा सोधखोज गर्दा घटना सार्वजनिक भएको थियो । सूर्यपाल गाविसस्थित क्लिनिकमा युवतीको असार ३१ गते नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । कृष्णप्रसाद अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis