Incident Reports

Two people arrested for attacking a police constable

2017-12-07

Bagmati, Kathmandu, Kathmandu, Ward 26

Police have arrested 2 people on Thursday for attacking police constable Ram Raj Joshi with a brick. Ram Raj Joshi was attacked with a brick when he was stationed at Traffic Police beat Thamel of Ranjana galli of Kathmandu metropolitan-26. 25-year-old permanent resident of Tanahu Kairenitar, Bishwa Gurung and 16-year-old permanent resident of Lamatal-8, Dolakha, Sanjiv Lama were arrested from Thamel for attacking the police constable. काठमाडौं महानगरपालिका–२६ रंजना गल्लीस्थित ट्राफिक प्रहरी प्रभाग ठमेलमा कार्यरत प्रहरी जवान रामराज जोशीलाई इँटा प्रहार गरी घाइते बनाउने २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं ठमेल बस्ने तनहुँको खैरेनीटारका २५ वर्षीय विश्व गुरुङ र ठमेल बस्ने दोलखाको लामाटोल–८ का १६ वर्षीय संजिव लामा रहेका छन् । उक्त प्रभागको व्यारेकको ढोकामा लात्तीले हान्दै गाली गलौच गरी होहल्ला गरिरहेको अवस्थामा प्रहरी जवान जोशी वाहिर निस्केर हेर्दा ४/५ जनाको समूहमा रहेका उनीहरुले इँटा प्रहार गर्दा घाइते भएकोले उपचारको लागि मनमोहन अस्पताल हुँदै नेपाल प्रहरी अस्पताल महाराजगंज लगिएको छ । उनको टाउकोमा गहिरो चोट लागेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Police website

0 Comments