Incident Reports

Hotel Owner Arrested on Charge of Rape | युवती बलात्कृत |

2013-07-14

Bhojpur/July 16 District Police Office Bhojpur has said that a 24-year-old woman of Chhinamakhu VDC-8 has been raped by Binod Sah, 39, at Panitanki in Bhojpur bazaar on July 14. Sah is the owner of a hot in Bhojpur VDC-4. He was arrested from his hotel by police and is kept in the custody of the DPO. Sushil Tamang, Secretary at the Paralegal district committee said that the victim was kept under the protection of the Women and Children Office after her medical check-up at the District Hospital on July 15. Gyanendra Khadka भोजपुर । ०७० साउन १ गते छिनामखु गाविस-८ निवासी २४ वर्षीया एक युवती ०७० असार ३० गते भोजपुर बजारको पानीट्यांकीमा बलात्कृत भएकी छन् । भोजपुर गाविस-४ पानीट्यांकीमा होटल चलाउँदै आएका ३९ वर्षीय विनोद साहले ती युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनापछि बलात्कारमा संलग्न विनोद साहलाई प्रहरीले उनको होटलबाटै गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । पीडित युवतीको असार ३१ गते जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि महिला तथा बालबालिका कार्यालय भोजपुरको संरक्षणमा राखिएको पारालिगल जिल्ला समितिकी सचिव सुशिला तामाङले बताइन् । ज्ञानेन्द्र खड्का

0 Comments

Related Reports
Related Trend Analysis