Incident Reports

कुटपिट गरेको अभियोगमा पक्राउ

2017-12-09

Madhes, Rautahat, Chandrapur, Ward 10

चन्द्रपुर नगरपालिका–१० बलुवा टोल बस्ने ३० वर्षीय नेमी ठाकुरलाई कुटपिट गर्दा मृत्यु भएको घटनाको अनुसन्धानको लागि गुजरा नगरपालिका–४ कनकपुर बस्ने २० वर्षीय अस्ताफ आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका–१० गौर–चपुर सडकको बालचनपुर चोकमा शनिबार वेहोस अवस्थामा फेला परेका ठाकुरको उपचारको लागि स्थानीय मेडिकलमा लैजाने क्रममा मृत्यु भएको थियो । उनलाई आलमले कुटपिट गरेको भन्दै पक्राउ गर्नुपर्ने माग राखी बालचनपुर चोकमा स्थानीयबासीले बाटो अवरोध गरेपछि आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाटो अवरोधको क्रममा ढुगांमुडा गर्ने बालचनपुर बस्ने ३२ वर्षीय तपेश्वर साह समेत २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भिड तितरबितर गर्ने क्रममा प्रहरी हवल्दार २, प्रहरी जवान २ र प्रदर्शनकारीतर्फ २ जना सामान्य घाइते भएकोले उपचारको लागि चपुर प्रालि अस्पताल लगिएको छ । प्रहरीले भिड तितरबितर गरी बाटो सुचारु गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , Local Newspaper - Rautahat

0 Comments

Related Reports