Incident Reports

New-born's body found wrapped in plastic bag

2017-12-17

Bagmati, Nuwakot, Bidur, Ward 8

Police have found body of a newly born child wrapped in a plastic bag at a river bank in Bidur-8,Nuwakot on December 17. A local had found the dead baby when he tried throwing away the plastic believing it to be garbage. According to the doctors at Trishuli District Hospital, the baby was born 24 hours before being wrapped in plastic. Meanwhile, police have been looking for the perpetrator. नुवाकोटको विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लाष्टिकको झोलामा नवजात शिशु (बालक) को शव भेट्टिएको छ । आइतबार दिउँसो खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले खोला किनारमा भेट्टाएको प्लाष्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याक्ने क्रममा मृत बच्चा देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकका अनुसार भेट्टिएको शिशु २४ घण्टा अघि जन्मेको र त्यसलगत्तै झोलामा पोको पारेर फ्याकिएकाले निधन भएको पाइएको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ भने शव फ्याक्ने व्यक्तिको खोजी भइरहेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments