Incident Reports

Demanding quality education, students vandalize college

2017-12-17

Lumbini, Palpa, Tansen

Students of Palpa Engineering College burned tyres and vandalized the compound premise and infrastructure after the administration turned a deaf ear to their demands. “We had submitted a 8 point demand paper requesting immediate availability of practical equipments, educational tours, regular classes and extracurricular activities, new educational resources and end of rueful staff behavior,” Pramod Adhikari, leader of Nepal Student Union said. Adhikari said that they were forced to resort to violence after the college administration turned a deaf ear to their demands of quality education. “Instead, the college is more focused to earn money.” However, the College Administration said that they couldn’t meet all demands in a go, and they were doing their best to address rightful demands. पाल्पा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले कलेज तोडफोड गरेका छन्। उनीहरुले आफुहरुको माग पुरा नभएको भन्दै टायर बालेर प्रदर्शन गर्नुका साथै कम्प्यूटर ल्याव र कलेजका भवनमा तोडफोड गरेका हुन्। विद्यार्थीहरुले कलेजका झ्यालढोला, डेक्सबेन्च, कम्प्यूटर तथा भवनको भित्ताहरु फुटाएका छन्। नेपाल विद्यार्थी संघका नेता प्रमोद अधिकारीले कलेज प्रशासन पैसा कमाउ धन्दामामात्र लागेको र आफुहरुका मागका विषयमा बेवास्ता गरेको हुँदा तोडफोडमा उत्रिनु परेको बताए। उनी भन्छन्, ‘हामिहरुले मंसिर ७ गते ८ बुँदे मागपत्र बुझाएको भए पनि प्रशासन मौन रह्यो । बाध्य भएर तोडफोडमा उत्रिनुपर्यो ।’ उनले भने, ‘प्राक्टिकल सामाग्रीको यथोचित व्यवस्था हुनुपर्ने, अध्ययन अवलोकन भ्रमण व्यवस्था हुनुपर्ने, नियमित अतिरिक्त क्रियाकलाप हुनुपर्ने, कर्मचारीको अशिष्ट व्यवहार अन्त्य हुनुपर्ने, कक्षा नियमित हुनुपर्ने, सर्वेक्याम्प अन्य जिल्लामा हुनुपर्ने, नयाँ संस्करणको पुस्तकको व्यवस्था हुनुपर्ने माग राख्यौं तर प्रशासन यसबाट पन्छिन खोजिरहन्छ।’ अधिकारीले आफुहरुको माग पुरा नहुँदा उत्पन्न हुने परिस्थितिको कलेज नै जिम्मावार रहन आग्रह गरे। पाल्पा इञ्जिनियरिङ्ग कलेज प्रशासनले भने विद्यार्थीका मागहरु सबै एकै पटक पुरा गर्न नसकिने किसिमको रहेको जनाएको छ। उनीहरुका जायज मागहरु पुरा हुँदै पनि गैरहेको प्रशासनले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None , None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments