Incident Reports

Police accused of breaking hand of a suspect

2017-12-19

Karnali, Surkhet, Birendranagar

A student kept under custody for investigation has been critically injured after apparently being beaten by police and the prisoners of District Police Office (DPO), Surkhet. Tej Soni, the twenty-four-year-old student of Biratnagar-based Shiddhapaila College who is originally from Athbis Municipality-5, has had his right hand broken and sustained several injuries to his body after the incident. On Monday morning, police had arrested Soni along with his friend Santosh Khadka suspecting them of being involved in attacking YCL secretariat member Govinda Pratap Malla, a week ago. Soni, who has been admitted to District Hospital, Surkhet for surgery of his hand said, "After entering the prison, a group of 10-12 prisoners started attacking us." Khadka has also sustained minor injuries. They were released an hour later. In recent days, police custody of Surkhet has been really torturous as per the detainees. Some time ago, the regional office of National Human Rights Commission had conducted an inspection where it was revealed that not just the criminals but the accused too are tortured in Surkhet prison. According to District Police Office, Soni and Khadka were injured after being beaten by the prisoners. "We had kept them in the prison and they had a dispute with the prisoners which resulted in a serious clash," said Dhruba Thapa, in charge of the District Police Office (DPO), Surkhet, adding, “Police are not involved in the incident." However, Soni has been claiming that even police officers had joined the prisoners while beating them. वीरेन्द्रनगर नपा-५ का २४ वर्षीय तेज सोनी जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेको अवस्थामा पुस ४ गते साँझ प्रहरी र हिरासतमा राखिएका थुनुवाको कुटपिटबाट दाहिने हात भाँचिएको पीडित पक्षले आरोप लगाएका छन् । वाइसीएल कार्यकर्ता गोविन्दप्रताप मल्लमाथि केही दिन अघि वीरेन्द्रनगरमा भएको कुटपिट घटना सम्बन्धमा सोधपुछका लागि गिरफ्तार गरिएका सोनीलाई हिरासत पुर्‍याइए लगत्तै प्रहरी र हिरासतमा राखिएका थुनुवाले जथाभावी कुटपिट गर्दा दाहिने हात भाँचिएको पीडितले आरोप लगाए । वीरेन्द्रनगर नपा-३ एरिचोकबाट गिरफ्तार गरिए लगत्तै सोनी र उनका २५ वर्षीय साथी सन्तोष खड्कालाई क्षेत्रीय अस्पताल कालागाँउमा मेडिकल जाँच गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा पुर्‍याउनासाथ सुरूमा प्रहरी र हिरासतमा राखिएका १० जनाको सङ्ख्यामा रहेका थुनुवाले आक्रमण गरेको सोनीको भनाई छ । प्रहरी र थुनुवाको कुटपिटबाट खड्का पनि घाइते भएका छन् । वीरेन्द्रनगरस्थित देउती नर्सिङ्ग होममा उपचार गराइरहेका घाइते सोनीको शरीरभर निलडाम रहेको छ । प्रहरी र थुनुवाको कुटपिटबाट घाइते भएको एक घण्टापछि मुक्त गरिएका सोनी र खड्काले हिरासतबाट बाहिर ल्याएपछि पनि प्रहरीले आफूहरूलाई कुटपिट गरेको आरोप लगाए । पीडित सोनी र खड्काले कुटपिटमा संलग्न प्रहरीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर धुव्र थापाले थुनुवाहरूको कुटपिटबाट सोनीको हात भाँचिएको र थुनुवाहरूले कुटपिट गर्न थालेपछि प्रहरीले उनीहरूलाई छुट्टयाउन मात्र गएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None , None
Primary Cause Others
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC , National/Online Media

0 Comments