Incident Reports

Rape-accused Released on Bail

2013-07-17

Siraha/July 17 The District Court in Siraha has released a rape accused on bail on July 16. Suresh Kumar Yadab, 19, of Chikana VDC-3 was released after posting a bail of 40,000 rupees following an order from the District Judge Arjun Koirala. Suresh is accused of raping a 12-year-old girl while she was grazing buffaloes on June 17. Family of the girl had filed a complaint at the District Police Office the same day. Area Police Office Mirchaiya had arrested Suresh on June 30. Durga Pariyar सिरहा । २०७० साउन २ गते बलात्कारका आरोपी चिकना गाविस-३ का १९ वर्षीय सुरेशकुमार यादवलाई जिल्ला अदालत सिरहाले ४० हजार धरौटीमा साउन १ गते रिहा गरेको छ । जिल्ला न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला सहायक सरकारी वकिल हरिराज पोखरेलले बताए । असार ३ गते एक १२ वर्षीया बालिकालाई भैँसी चराउन गएको बेला यादवले बलात्कार गरेको आरोप लागेको थियो । सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार १६ गते गिरफ्तार गरेको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis