Incident Reports

OnlineKhabar: Regional Chairperson of Congress beaten

2017-12-23

Madhes, Parsa, Birgunj

A Nepali Congress leader was beaten by his own party members in Parsa. Arvinda Kumar Gupta, Regional Chairperson of Nepali Congress was beaten by supporters of youth leader, Imtiyaaj Aalam during election review meeting held in Parsa Contact Office in Birgunj. According to one of the leaders present in the meeting, the dispute arouse regarding who would chair the program. चुनावको परिणाम आएपछि पर्साका काँग्रेसका कार्यकर्ता तथा नेताहरुबीच मनमुटाव बढेको छ । सार्वजनिक रुपमै उनीहरुले एक अर्काको आलोचना गर्न थालेका छन् । चुनावको समिक्षा गर्न कांग्रेस जिल्ला पर्सा सम्पर्क कार्यालय वीरगञ्जमा डाकिएको बैठकमा नेताहरुबीच कुटाकुट भएको छ । क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द कुमार गुप्तालाई युवा नेता ईम्तीयाज आलमका सर्मथकहरुले कुटेका हुन् । एक नेताले बताए अनुसार उनीहरुबीच कार्यक्रमको अध्यक्षता कसले गर्ने भन्ने विषयमा विवाद भएको थियो । केहिदिन अघि भएको क्षेत्र नं ३ को भेलाले पार्टीका नेताहरुको असहयोगका कारण हार ब्यहोर्नु परेको निष्कर्ष निकाल्दै त्यस्ता नेताहरुलाई कारवाही गर्न माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments