Incident Reports

Man Arrested On Charge of Rape of Minor

2013-07-17

Banke/July 19 Ganga Bahadur Buda, 28, of Udarapur has been arrested by District Police Office on July 17 on charge of raping a 5-year-old girl. The girl’s mother informed that drunken Buda had raped the girl on her bed. Buda confessed during the police interrogation that he attempted but did not raped the girl. SP Bhupal Kumar Bhandari said that they had registered the case on the charge of attempt to rape. The medical check up of the girl was conducted at Bheri Zonal Hospital on July 18. Binod Pandey बाँके । ०७० साउन ४ गते ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले उढरापुरका २८ वर्षीय गंगाबहादुर बुढालाई साउन २ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेका बुढाले साउन १ गते राती बालिकाकै घरमा बालिका एक्लै सुतेको ठाँउमा गएर बलात्कार गरेको पीडित बालिकाकी आमाले दिएको जाहेरी उल्लेख छ । आरोपित बुढाले भने मदिराको नसामा बलात्कारको प्रयास गरेको स्वीकार गरे पनि बलात्कार नगरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । आरोपितलाई जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको र बालिकाको स्वास्थ्य परीक्षण नतिजा आइनसकेको जिल्ला प्रहरी कार्यालयका एसपी भुपालकुमार भण्डारीले बताए । साउन ३ गते भेरी अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis